शिखर इन्स्योरेन्सको ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार ११ जेष्ठ २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको मंगलबार नेप्सेमा ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !