×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : सरकाद्वारा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन…#NepalBudget

GLOBAL IME BANK

बजेट अपडेट : सरकाद्वारा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन…#NepalBudget

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ। 
आगामी आर्थिक वर्षभित्र २९ हजार ४ सय सेक्टर थप जमिनमा सिंचाई सुविधा पुर्याउनेलक्ष्यसहित सरकारले ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको हो ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: