×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडले सञ्चालनमा ल्यायो नयाँ वेबसाइट, ग्राहकहरुलाई थप सहज

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंक लिमिटेडले सञ्चालनमा ल्यायो नयाँ वेबसाइट, ग्राहकहरुलाई थप सहज

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई आम ग्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरुको सन्तुष्टि बढाउने उदेश्यले बैंकले नयाँ वेबसाइट आजैबाट संचालनमा ल्याएकोे हो ।
बआधुनिक र नविनतम प्रविधी प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरि विकास गरिएको छ भने ग्राहकको कुनै पनि गुनासो तथा बिषयहरुलाई सहज ढङ्गले सम्बोधन गर्न च्याट, हेल्पडेक्स, जस्ता एप्लिकेशनहरु राखिएका छन् । 
त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसंगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ । आगामी दिनहरुमा अझ सहज विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै जाने विषयमा बैंक प्रतिबद्ध रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: