×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना महामारी नियन्त्रणमा सिद्धार्थ बैंकको साथ : प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

कोरोना महामारी नियन्त्रणमा सिद्धार्थ बैंकको साथ : प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई आर्थिक सहयोग गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । 
प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेलको उपस्थित रहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: