×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

सिद्धार्थ इक्विटी फन्डको न्याभ घट्यो

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । वैशाख मसान्तसम्म आइपुग्दा फण्डको न्याभ २४ पैसाले घटेर १६ रुपैयाँ ७५ पैसामा सीमित भएको हो । फण्डको न्याभ चैत महिनामा १६ रुपैयाँ ९९ पैसा रहेको थियो । 
एक महिनाको अवधिमा सूचिकृत कम्पनीको सेयरमा लगानी भने ६.२०% ले बढेर १ अर्ब ६१ करोड १८ लाख ७६ हजार रुपैयाँ पुगेको छ भने फन्डको बैंक मौज्दात २५.२१% ले घटेर ६१ करोड ५६ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । फण्डले यसअवधिमा सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकको सेयरमा गरेको छ ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal