
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । वैशाख मसान्तसम्म आइपुग्दा फण्डको न्याभ २४ पैसाले घटेर १६ रुपैयाँ ७५ पैसामा सीमित भएको हो । फण्डको न्याभ चैत महिनामा १६ रुपैयाँ ९९ पैसा रहेको थियो ।
एक महिनाको अवधिमा सूचिकृत कम्पनीको सेयरमा लगानी भने ६.२०% ले बढेर १ अर्ब ६१ करोड १८ लाख ७६ हजार रुपैयाँ पुगेको छ भने फन्डको बैंक मौज्दात २५.२१% ले घटेर ६१ करोड ५६ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । फण्डले यसअवधिमा सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकको सेयरमा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्