×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकले माग्यो ७ पदका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिन्धु विकास बैंकले माग्यो ७ पदका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म) का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागी केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकालाई जेठ १५ गतेभित्र आवेदन दिन बैंकले भनेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी