×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Nepal Budget Update : कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति दिने सरकारको घोषणा !

GLOBAL IME BANK

Nepal Budget Update : कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति दिने सरकारको घोषणा !

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले कोरोना भाइरसबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेल बजेट सर्वाजनिक गर्दै शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने बताएका हुन्  ।
यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने र नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि अर्थमन्त्रीले जानकारी दिए  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: