
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छ । सो सेसनमा नेप्से ९.८२ अंकले बढेर २ हजार ६९३.९१ बिन्दुमा पुगेको छ ।
आइतबार ७२ कम्पनीको ३५ हजार ३१७ कित्ता सेयर ३३६ पटक खरीद बिक्री हुँदा १ करोड ५७ लाख ५० हजार ४९१ रुपैयाँ बराबरको कारोबार भएको छ । जममा ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । साथै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्