Skip to content
LAXMI SUNRISE BANK

सुनकोसी–मरिन डाइभर्सन आयोजनाका लागि साढे २ अर्ब बजेट विनियोजन, भेरी बबईलाई ३ अर्ब

अर्थ सरोकार

काठमाडौं ।  सरकारले सुनकोसी-मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब र भेरी बबईलाई ३ अर्ब रुपैंयाँ बजेट विनियोजन गरेको छ । 
आगामी  आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले सुनकोसी-मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब र भेरी बबईलाई ३ अर्ब रुपैंयाँ बजेट विनियोजन गरिएको बताएका हुन्  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK