×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज ब्लूचिप फण्डको ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सनराइज ब्लूचिप फण्डको ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज ब्लूचिप फण्डको इकाई सूचिकृत भएको छ । फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: