Skip to content
LAXMI SUNRISE BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको एक लाख ५३ हजार ४२३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बिहीबार २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । संस्थाको एक लाख ५३ हजार ४२३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK