नेप्सेमा सिनर्जी पावरको ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावरको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्