
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व कावासोती नगरपालिका–२ नरबजार चोक बस्ने रुद्र कँडेल र सोही ठाउँका अजय जैसवालसहित १० जनालाई प्रहरी १ लाख ८ हजार ५७५ रुपैयाँसहित पक्राउ गरेको हो । साथै तासको खालबाट ५७० भारतीय रुपैयाँ पनि १ बुक तास पनि फेला पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्