
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ । ५३ वर्षीय खड्काको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको हो । उनि कोरोना संक्रमण देखिएपछि लामो समयसम्म ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
तर केही दिन अघि उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनी टाइगर ब्रुअरीसहित प्राइम कमर्सियल बैंकलगायत अन्य संघ संस्थामा आवद्ध थिए । खड्काकी श्रीमतीको पनि केही दिनअघि कोरोनाकै कारण उपचारकै क्रममा निधन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्