×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाइगर ब्रुअरीका अध्यक्ष व्यवसायी खड्काको निधन

GLOBAL IME BANK

टाइगर ब्रुअरीका अध्यक्ष व्यवसायी खड्काको निधन

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ । ५३ वर्षीय खड्काको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको हो  । उनि कोरोना संक्रमण देखिएपछि लामो समयसम्म ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । 
तर केही दिन अघि उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनी टाइगर ब्रुअरीसहित प्राइम कमर्सियल बैंकलगायत अन्य संघ संस्थामा आवद्ध थिए । खड्काकी श्रीमतीको पनि केही दिनअघि कोरोनाकै कारण उपचारकै क्रममा निधन भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: