
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । मेनाज फाउन्डेशनले ठमेल क्षेत्रका श्रमिक तथा मजदुरहरुलाई राहत वितरण गरेको छ । निषेधाज्ञाका कारण समस्यामा परेका ठमेल क्षेत्रका मजदुरहरुलाई शुक्रबार मेनाज फाउण्डेशनले राहत वितरण गरेको हो । शुक्रबार ६०० जनालाई राहत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष मेनाज खानले बताउनुभयो ।
अघिल्लो वर्षको लकडाउनदेखि श्रमिकहरुलाई खाना वितरण गर्दै आएको फाउन्डेशनले ठमेलमा हरेक शुक्रबार २०० जनालाई खाना खुवाउने पनि उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्