×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महामारीका बेला मेनाज फाउन्डेशनको महापुण्यको काम : अलपत्र परेकालाई नि: शुल्क खाना खुवाउने (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । मेनाज फाउन्डेशनले ठमेल क्षेत्रका श्रमिक तथा मजदुरहरुलाई राहत वितरण गरेको छ । निषेधाज्ञाका कारण समस्यामा परेका ठमेल क्षेत्रका मजदुरहरुलाई शुक्रबार मेनाज फाउण्डेशनले राहत वितरण गरेको हो । शुक्रबार ६०० जनालाई राहत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष मेनाज खानले बताउनुभयो ।
अघिल्लो वर्षको लकडाउनदेखि श्रमिकहरुलाई खाना वितरण गर्दै आएको फाउन्डेशनले ठमेलमा हरेक शुक्रबार २०० जनालाई खाना खुवाउने पनि उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: