×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निषेधाज्ञाको तेस्रो दिन काठमाडौंमा जे देखियो…(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं उपत्यका शुन्य प्रायः बनेको छ । बिहीबारदेखि शुरु भएको निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान बनेको हो । अत्यावश्यक सेवाबाहेकका नीजि सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । सडकमा सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरी ठाउँठाउँमा चेक गर्ने गरेका छन् ।
यता काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान १० बजेसम्म खुला राख्न भनेको छ । बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ । उपत्यका कारोना संक्रमणको उच्च जोखिममा रहेका कारण बिहिबारदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी छ । बाँकी फोटोमा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: