यी ८ कम्पनीका लगानीकर्ता, जसले सोमबार सबैभन्दा धेरै गुमाए ! अर्थ सरोकार १७ जेष्ठ २०७८, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौँ । आज सोमबार ८ कम्पनीका सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । झन्डै ४६ अंकले घटेको बजारमा ८ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका हुन् । हेर्नुहोस् सबैभन्दा धेरै गुमाउने कम्पनी : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’