×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

GLOBAL IME BANK

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय स्थगित गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: