Skip to content
LAXMI SUNRISE BANK

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK