×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने, पायो यस्तो रेटिङ

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इक्रा नेपालले युनियन लाइफ इन्स्योरेन्सको आइपीओलाई आइआर बीबीबी रेटिङ दिएको छ । यसले आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । 
आइपीओ निष्कासन गर्ने तयारी गरे पनि कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । धितोपत्र बोर्डमा आवेदन दिएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal