
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इक्रा नेपालले युनियन लाइफ इन्स्योरेन्सको आइपीओलाई आइआर बीबीबी रेटिङ दिएको छ । यसले आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
आइपीओ निष्कासन गर्ने तयारी गरे पनि कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । धितोपत्र बोर्डमा आवेदन दिएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्