NABIL AD
Civil Bank

युनियन लाइफ इन्स्योरेन्सको पनि नाफा घट्यो, महाविपत्ति कोषमा ८ करोड ११ लाख रुपैयाँ ! (विवरणसहित)

GARIMA BANK AD
  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ७.५६% ले घटेर ८ करोड २५ लाख रुपैयाँ कमाएको जनाएको हो । 
चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यस्तै जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ भने महाविपत्ति कोषमा ८ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ छ । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal