
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ७.५६% ले घटेर ८ करोड २५ लाख रुपैयाँ कमाएको जनाएको हो ।
चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यस्तै जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ भने महाविपत्ति कोषमा ८ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्