
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड मोदी हाइड्रोपावरले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३०.५९% ले बढी हो ।
कम्पनीका अनुसार यसअवधिमा जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा छ । यस्तै चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
यता सञ्चालन आम्दानी भने घटेको छ । सञ्चालन आम्दानी यो वर्ष २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्