NABIL AD
Civil Bank

युनाइटेड मोदी हाइड्रोपावरको सञ्चालन आम्दानी घट्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं  । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड मोदी हाइड्रोपावरले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३०.५९% ले बढी हो । 
कम्पनीका अनुसार यसअवधिमा जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा छ । यस्तै चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
यता सञ्चालन आम्दानी भने घटेको छ । सञ्चालन आम्दानी यो वर्ष २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । 

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal