
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म पसल खोल्न पाइने भएको छ । तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसअघि विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने व्यवस्था गरिएको थियो । यस्तै आजको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको छ भने निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्