
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वेल्थ म्यानेनजन्ट एण्ड मर्चेन्ट बैंकिङले नयाँ सुविधा ल्याएको छ । कम्पनीले अनलाईनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
कम्पनीले हाल विश्वभर फैलिरहेको कोरोना महामारीलाइृ मध्यनजर गर्दै अनलाईन डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । कम्पनीको आधिकारिक वेवसाईटमा गएर इच्छुक ग्राहकहरुले अनलाईन डिम्याट खाता खोल्न सक्ने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्