Skip to content
LAXMI SUNRISE BANK

विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब बजेट विनियोजन

अर्थ सरोकार

काठमाडौँ । सरकारले विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK