×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिलेदेखि खुल्दैछ आन्तरिक हवाई उडान ? भयो यस्तो निर्णय !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कहिलेदेखि खुल्दैछ आन्तरिक हवाई उडान ? भयो यस्तो निर्णय !

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेदेखि खोल्ने तयारी भएको छ । बुधबार भएको वायुसेवा सञ्चालक संघ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलपछि उक्त निर्णय भएको हो । सबै वायु सञ्चालकलाई आज मन्त्रालयमा बोलाएर तालिका स्वीकृत गर्ने तयारी भएको वायुसेवा सञ्चालक संघ प्रवक्ता योगराज शर्माले बताए । 
दैनिक १५० वटासम्म उडान भर्ने गरेको ठाउँमा अब ५० प्रतिशत वायु सेवा सञ्चालन हुनेछन् । ७० देखि ७५ वटा उडान गर्ने गरी तयारी रहेको छ । वायुेवाले कम्पनीले एउटा उडान र अर्को उडानको समय कम्तिमा आधा घण्टा राखेर तालिका बनाउने र सोही अनुसार उडान गर्न स्वीकृति मागिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी