×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार यी ८ कम्पनीका लगानीकर्ता मालामाल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार यी ८ कम्पनीका लगानीकर्ता मालामाल !

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा पुगेको छ । आज कुल २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९० करोडको कारोबार भएको छ । बजार २९.५५ अंकले बढ्दा नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस अवधिमा ८ कम्पनीको सेयर मूल्य ७% प्रतिशत भन्दा धेरैले बढेको छ ।२ कम्पनीको सेयर मूल्य भने १०% ले बढेको छ ।
आज सबैभन्दा धेरै सेयर मूल्य बढेका कम्पनीहरु :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी