×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिँदै

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको कार्यकाल पुन: थप गर्ने  निर्णय भएको छ । कम्पनीको सञ्चालक समितिले गौतमलाई थप एक कार्यकालको लागि नियुक्ती गर्ने निर्णय गरेको हो । 
कम्पनीले उक्त निर्णय अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृति दिएपछि उनको कार्यकाल थपिने छ । कम्पनीले गौतमलाई २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal