×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

जलविद्युत लगानी तथा विकास कम्पनीको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, शुक्रबार बुक क्लोज हुँदै !

GARIMA BANK AD
BIZBAZAR AD

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भोली शुक्रबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार आजसम्म कम्पनीको सेयर किन्नेले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । कम्पनीको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिइ सकेको छ । कम्पनीले अब छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । 
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal