
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भोली शुक्रबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार आजसम्म कम्पनीको सेयर किन्नेले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । कम्पनीको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिइ सकेको छ । कम्पनीले अब छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्