×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । र उक्त बैठकले निषेधाज्ञा पनि थप एक साता लम्बाउने निर्णय गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: