
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । र उक्त बैठकले निषेधाज्ञा पनि थप एक साता लम्बाउने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्