×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोर-विजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न थालेपछि यस्तो देखियो काठमाडौँ, चहलपहल पनि बढ्यो ! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जोर-विजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न थालेपछि यस्तो देखियो काठमाडौँ, चहलपहल पनि बढ्यो ! (भिडियो रिपोर्ट)

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै सार्वजनि सवारी साधन चलाउन दिइएको हो । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरुलाई सहजता समेत भएको छ । हेर्नुहोस् भिडियो :   

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी