×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी कति ?

Artha Sarokar

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनामा ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । वैशाख ३१ गतेसम्म भने बैंकहरुले ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यता सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी ३५ अर्ब रुपैयाँले पनि बढाएका छन् । संघका अनुसार जेठ ३१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वैशाख ३१ गतेसम्म भने बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी