
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनामा ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । वैशाख ३१ गतेसम्म भने बैंकहरुले ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यता सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी ३५ अर्ब रुपैयाँले पनि बढाएका छन् । संघका अनुसार जेठ ३१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वैशाख ३१ गतेसम्म भने बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्