
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आज बैठकमा कारागारमा रहेका जसपाका नेता कार्यकर्ता रिहा र मुद्धा फिर्ता सम्बन्धी केही निर्णय हुन सक्ने बताइएको छ । नियमित काम कारबाहीका विषयमा बैठकमा छलफल हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्