
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ बमोजिम निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड भएको मितिले ३ वर्ष पुरा नभई बिक्री गर्न नपाइने भएको हो । कम्पनीले गत बैशाख ३१ गते आईपीओ बाँडफाँड गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्