NABIL AD
Civil Bank

सीइडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने, यस्तो छ कारण

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् । 
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ बमोजिम निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड भएको मितिले ३ वर्ष पुरा नभई बिक्री गर्न नपाइने भएको हो । कम्पनीले गत बैशाख ३१ गते आईपीओ बाँडफाँड गरेको थियो ।

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal