×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सको सिइओमा मनोज कुमार लाल कर्णको निरन्तरता

LAXMI SUNSIRE
GLOBAL IME BANK

यूनियन लाइफ इन्स्योरेन्सको सिइओमा मनोज कुमार लाल कर्णको निरन्तरता

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले निरन्तरता पाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागु हुने गरि अर्को एक कार्यकालको लागि निरन्तरता पाएको हो ।
बीमा क्षेत्रमा ‘इनोभेटिभ’ व्यक्तित्वका धनी कर्णसँग बीमा क्षेत्रमा २ दशक भन्दा लामो अनुभव रहेको छ । युनियन लाइफको सञ्चालन पुर्व नै उनी सिइओमा नियुक्त भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी