
- अर्थ सरोकार सम्बाददाता
नवलपरासी । चौधरी समूह (सीजी)को उद्योगमा आगलागी भएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको सीजीको उद्योगमा आगलागी भएको हो ।
बुधबार बिहान साढे ८ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरकाले जनाएको छ । आगो नियन्त्रणका लागि ३ वटा दमकल प्रयोग गरिएको छ । आगो भने अझै नियन्त्रण हुन सकेको छैन । आगलागी के कारणले भएको भन्ने समेत अझै खुलेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्