
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखाले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखाले एकै दिन बीमितको घरमै पुगेर दुई वटा मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको हो ।
झन्डै एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिएकी गल्याङ – ५ मिर्मीकी तुलसी घर्तीको बिमा गरेको एक बर्षमा मृत्यु भए पछि दाबी भुक्तानी बापतको ११ लाख ३० हजार रुपैयाँको चेक रकम मृतकका छोरा अमृत जि.सि लाई हस्तान्तरण गरिएको हो ।
यस्तै अर्को दाबी रकम सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाटै ५ लाख बिमाङ्कको सुभारम्भ बिमा योजना खरिद गर्नु भएका तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिको मृत्यु भए पछि दाबी भुक्तानी बापतको ५ लाख ६७ हजार रुपैया मृतककी श्रीमती नैना पूरिलाई हस्तान्तरण गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्