×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्युनिटी सर्पोट ग्रुपद्वारा ४ पदका लागि कर्मचारीको माग (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

कम्युनिटी सर्पोट ग्रुपद्वारा ४ पदका लागि कर्मचारीको माग (भ्याकेन्सी नोटिससहित)

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कम्युनिटी सर्पोट ग्रुपले चार पदमा कर्मचारी मागेको छ । ग्रुपले वित्त प्रशासन संयोजकका लागि १ जना, परामर्स कम चिकित्साकर्मीका लागि १ जना, पारमेडिकका लागि १ जना, सिएचविसी परिचालकका लागि १ जना र अस्पताल लाइसेन्स अफिसरका लागि १ जना गरी ५ जना कर्मचारी माग गरेको छ ।ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: