×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इक्रा नेपाल लिमिटेडद्वारा गरिमा विकास बैंकलाई ट्रिपल बी माइनस रेटिङ प्रदान

GLOBAL IME BANK

इक्रा नेपाल लिमिटेडद्वारा गरिमा विकास बैंकलाई ट्रिपल बी माइनस रेटिङ प्रदान

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । इक्रा नेपाल लिमिटेडले गरिमा विकास बैंक लिमिटेडलाई रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: