Skip to content
LAXMI SUNRISE BANK

इक्रा नेपाल लिमिटेडद्वारा गरिमा विकास बैंकलाई ट्रिपल बी माइनस रेटिङ प्रदान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । इक्रा नेपाल लिमिटेडले गरिमा विकास बैंक लिमिटेडलाई रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK