×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकले माग्यो २ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डाटा एनलाइस्टि एण्ड रिपोर्ट डिजाइनरका लागि केही, डेभलपरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले  ईच्छुक तथा योग्यता पुगेकाले जेठ २६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: