
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पोखरा महानगरपालिका रहेको संक्रामक तथा सरुवा राेग अस्पताललाई १ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सीको रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरेकाे थियाे ।
अस्पतालका कार्यकारी निर्देशक विकास गौचनकाे अनुसार ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको बिरामी रहेका छन् । गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको बताउँदै संस्थालाई धन्यवाद दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्