- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ । संस्थाको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको उक्त शेयर धितोपत्र सुचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सुचिकृत भएको हो ।