- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।