
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले १ः२ अनुपातमा हकप्रद सेयरको लागि केन्द्रीय बैंकसँग अनुमति मागेको थियो । तर, केन्द्रीय बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएसँगै सोहीअनुसार प्रक्रिया अगाडि बढाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्