
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २८ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापागाँउमा भर्चुअल माध्यमबाट बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले ६.७५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेबारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि हिमालयनले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्