×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

६० लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा आइएमई लाइफ इन्स्योरेन्स, प्रस्ताव पारित गर्न सोमबार साधारणसभा बस्दै

CITY EXPRESS AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा भोलि सोमबार बस्दैछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा बिहान १० बजे भर्चुअल माध्यमबाट हुने भएको हो । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेस गरिँदैछ ।  
यस्तै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डासमेत सभामा रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । 
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । 
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal