- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाको दोस्रो लहरको संक्रमणले सेवा बन्द गरेका बीमा कम्पनीका सम्पूर्ण शाखा कार्यालय खुल्ने भएका छन् । निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई २० प्रतिशत मात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न दिइने भएको हो ।
कोरोना संक्रमणका कारण यसअघि भने बीमा कम्पनीका केन्द्रिय कार्यालय मात्रै खुलेका थिए । बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाइएको छ । जससंगै अबदेखि बीमा कम्पनीहरुले हरेक दिन २० प्रतिशत मात्रै कर्मचारी प्रयोग गरेर कार्यलाय सञ्चालन गर्न पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्