×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइपीओमा लगानी गर्ने अवसर ! २४ गतेदेखि युनियन लाइफ इन्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । असार २४ गतेदेखि युनियन लाइफ इन्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको हो । 
जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारी र ३ लाख २२ हजार ५ सय कित्तामा म्युचुअल फन्डले आवेदन दिन पाउनेछन् भने बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको यस आइपीओमा लगानीकर्ताले असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता भर्न सक्नेछन् । सो समयमा बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: