
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबि बैंक संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ६ तहका लागि ३ सय १० जना कर्मचारी माग गरेको हो ।
बैंकले बैंकले ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना गरी कुल ३१० जना कर्मचरी माग गरेको जनाएको छ ।
बैंकले योग्यता पुगेका इच्छुक आवेदकलाई असार २३ गतेसम्म बैंकको वेव साइटमार्फत आवेदन दिन आग्रह गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्