
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्सको रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको हो । कम्पनीले रिकभरी एण्ड लेगल अफिसर र एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको थियो । यस्तै कम्पनीले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्